खेल

नेपालद्वारा भूटान पराजित

नेपालद्वारा भूटान पराजित
फागुन - २८ । नेपालले ‘अण्डर सिक्सटिन फोर नेशन एक्सचेञ्ज फुटबलमा विजयी शुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले भुटानको अण्डर सिक्सटिन टोलीलाई ७–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा ब्रिजेश चौधरीले सर्वाधिक दुई गोल गरेका थिए । शनिबारबाट शुरु भएको प्रतियोगीतामा नेपाल सहित, जापान, श्रीलंका र भुटानको टिमको सहभागीता रहेको छ ।

U-16

विशेष