Technology

टेलिकमको होली अफरमा छुटै–छुट

टेलिकमको होली अफरमा छुटै–छुट

फागुन २९ । नेपाल टेलिकमले होलि पर्वका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियतपूर्ण अफर अन्र्तगत रिचार्ज कार्डमा डेटा बोनस, युटुव डेटा प्याकेज र एसएमएस प्याक उपलब्ध गराएको छ ।

रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत दुई सयको रिचार्ज कार्डमा दुई सय एमबी डेटा, पाँच सयको कार्डमा पाँच सय एमबीको डेटा र हजारको रिचार्ज कार्डमा हजार एमबीको डेटा प्याक उपलब्ध गराएको छ ।

रातको १० बजेदेखि बिहान ६ बजेसम्म लागु हुने उक्त अफर फागुन २९ गतेबाट चैत्र ३ गते सम्म लागू हुने छ ।

Telecom

विशेष