मनोरञ्जन

केकीले भेटिन् पशुपतिमा प्रेमी (भिडियोसहित)

केकीले भेटिन् पशुपतिमा प्रेमी (भिडियोसहित)

फागुन २९ । गायक अनिश पाण्डेको मनसंग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय रहेको छ । केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिकामा सशक्त अभिनय गर्न सफल भएकी छिन् ।

काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।

Keki Adhikari

विशेष