मनोरञ्जन

यी भारतीय नायिका जो मेकअपबिनै सुन्दर छन्

यी भारतीय नायिका जो मेकअपबिनै सुन्दर छन्

भारतीय नायिकाहरु सोनम कपुर, कट्रिना कैफ, आलिया भट्ट, करिना कपुर एैश्वर्या राय, यामी गौतम लगायत मेकअप फ्रि अनुहार सुन्दर रहेको टिप्पणी भएको पढ्न पाइन्छ ।

हुन त उनीहरु नेचुरल लुक्समा कमै देखिन्छन् तैपनि उनीहरुको अनुहार यसै पनि सुन्दर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । प्रियंका चोपडा, रानी मुखर्जी, शिल्पा शेट्टी, अमिशा पटेल विपाशा वासु, दीपिका पादुकोण, काजोल जस्ता अभिनेत्रीहरु भने बिनामेकअप डरलाग्दा देखिन्छन् ।

अभिनयमा खासै दम नभए पनि सुन्दर अनुहारले गर्दा कट्रिनाले बलिउडमा ख्याती कमाएकी छन् । उनी बिना श्रृंगार खुब राम्री मानिन्छीन । अनिल कपुरकी छोरी सोनम कपुर पनि त्यस्तै राम्री मध्येकी एक हुन् ।

Indian Heroen

विशेष