खेल

नेपाल जापानसँग पराजित

नेपाल जापानसँग पराजित

फागुन ३० । नेपाल ‘अण्डर सिक्सटिन फोर नेशन एक्सचेञ्ज फुटबलमा जापानसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा जापानसंग नेपाल ९–० गोल अन्तरले पराजित भएको हो । यस अघि शनिबार भएको पहिलो खेलमा नेपालले भुटानको अण्डर सिक्सटिन टोलीलाई ७–१ गोलअन्तरले पराजित गरेको थियो ।

शनिबारबाट शुरु भएको प्रतियोगीतामा नेपाल सहित, जापान, श्रीलंका र भुटानको टिमको सहभागीता रहेको छ ।

U-16 Nepali Team

विशेष