खेल

नेपालले टस जितेर फिल्डिङ गर्दै

नेपालले टस जितेर फिल्डिङ गर्दै
फागुन ३० । आइसीसी वल्ड क्रिकेट च्याम्पियन्ससीपमा अहिले नेपाल र केन्याबीचको खेल जारी छ । किर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले केन्याले व्याटिङ गरिरहेको छ । नेपालका पारस खड्काले यो म्याच पनि खेलेनन् । पेटमा समस्या भएपछि पारसले यस अघि शनिबार भएको खेल पनि खेल्न सकेनन् । शनिबार भएको पहिलो खेल वर्षा बाधक भएका कारण नेपालले खेल पाँच विकेटले गुमाएको थियो । यद्यपी हारे पनि नेपालको आइसीसी वल्ड च्याम्पियन्सीप खेल्ने सम्भावना कायमै रहेको छ ।

Nepal Vs kenya

विशेष