खेल

नेपाल र श्रीलंका गोलरहित बराबरी खेले

नेपाल र श्रीलंका गोलरहित बराबरी खेले
चैत्र २ । यु–१६ एसियाकप फोर नेसन्स च्यामियन्सीप कपमा नेपालले श्रीलंकासंग गोलरहित बराबरी खेलेको छ । श्रीलंकामा जारी खेलमा नेपालले श्रीलंकासंग गोलरहित बराबरी खेलेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा कुनै पनि गोल हुन सकेन । यस अघि भएको खेलमा नेपालले भूटानलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो भने जापानको यु–१६ सँग ९–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपाल, जापान, श्रीलंका र भूटानको सहभागितका रहेको थियो । नेपाली टोली आजै स्वदेश फिर्ता हुने छ ।

Nepal -u 16

विशेष