समाज

धादिङमा दुर्घटना ४ जना घाइते

धादिङमा दुर्घटना ४ जना घाइते

चैत २ । धादिङको थाक्रे–४, सात किलोमा बुधबार बिहानै स्कारपियो गाडी दुर्घटना हुँदा चालकसहित ४ जना घाईते भएका छन् ।

चालक स्याङ्जाका ३८ वर्षीय कृष्ण अर्याल, गाडीमा सवार २८ वर्षीय सुकदेव पौडेल, ३१ वर्षीय सुमन रेग्मी र २१ वर्षीय रविन्द्र रेग्मी घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।

उनीहरुको स्थानीय पोलिक्लिनिक महादेवबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Accidnet

विशेष