मनोरञ्जन

यस्तो आयो ज्योती मगरको ताला चावी (भिडियोसहित)

यस्तो आयो ज्योती मगरको ताला चावी (भिडियोसहित)

चैत २ । यतिबेलाकी चर्चित हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको हो ।

hot and sexy jyoti magar jyoti magar

विशेष