मनोरञ्जन

यस्तो आयो फिल्म ‘बाहुबली २’ को ट्रेलर

यस्तो आयो फिल्म ‘बाहुबली २’ को ट्रेलर
चैत ३ । केही वर्ष अघि रिलिज भएको फिल्म ‘बाहुबली’ ले बलिउडमात्र नभएर सारा फिल्म उद्योगमा जिज्ञासा प्रकट गरेर गयो । उक्त जिज्ञासालाई चिर्दै फिल्म ‘बाहुबली २’ दर्शकहरुको जिज्ञासा मेट्न आउने भएको छ । फिल्म बाहुबलीको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएलगत्तै दर्शकहरु उत्साहित बनिसकेका छन् । फिल्मलाई एसएस राजमौलीले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाश, राणा दगुबत्ती, अनुष्का शेट्टीलगायतको अभिनय रहेको छ । फिल्म आउँदो अप्रिल २७ मा रिलिज हुने छ ।

bahubali 2

विशेष