मनोरञ्जन

अवार्डमा यस्तो ड्रेसमा नायिका पुगेपछि....

अवार्डमा यस्तो ड्रेसमा नायिका पुगेपछि....

चैत ३ । अवार्ड सेरेमनीमा अभिनेत्रहिरु को भन्दा को कम भन्दै पहिरन लगाउने गर्छन् । कतिपय अवस्थामा उनीहरु प्रशंसनीय बन्न पुग्छन् भने कतिपय अवस्थामा आलोचित हुन पुग्छन् ।

आलोचित हुने अभिनेत्रीमा परिन् हलिउड अभिनेत्री एंजेला सराफयान । ३३ वर्षीया एन्जेलाले भर्खरै भएको अवार्डमा सेतो रङको गाउन पहिरिएर गइन् । गाउन लगाउँदा खुट्टाको दुबै साइडको भागको पुरै देखिएको थियो । उक्त कपडामा उनले भित्री वस्त्र पनि नलगाएको प्रष्ट देखिएको थियो ।

सामाजिक संजालमा यतिबेला उनको ड्रेसलाई लिएर मजाक उडाइएको छ । केही मानिसले उक्त आउटफिटको ‘केही छोप्ने र केही देखाउने’ नाम दिएका छन् ।

award

विशेष