मनोरञ्जन

आलीयाले जन्मदिनमा आफूलाई यस्तो उपहार दिइन्

आलीयाले जन्मदिनमा आफूलाई यस्तो उपहार दिइन्
चैत ३ । बलिउडकी कान्छी अभिनेत्री आलिया भट्ट हिजो बुधबार २४ वर्ष लागिन् । २४ औँ जन्मदिनको दिन उनले आफूले आफूलाई बिरालो उपहार दिएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले उक्त बिरालोको फोटो हाल्दै आफूलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उक्त बिरालो अब घरको नयाँ सदस्य भएको पनि आलीयाले बताएकी छिन् । उनी अभिनित फिल्म ‘बद्रीनाथ की दुलहनीया’ हलमा प्रदर्शनरत छ । फिल्म पहिलो दिनमा वर्षकै सार्वधिक कलेक्सन गर्न सफल भएको थियो ।

आलिया भट्ट उपहार जन्मदिन बलिउड

विशेष