खेल

आमा बन्दै सेली एना

आमा बन्दै सेली एना

चैत्र ४ । जमैकाका एथलेटिक्समा परुषतर्फ युसेन बोल्टको जुन स्थान छ, महिला तर्फ त्यस्तै स्थान छ सेली एना फ्रेसर पिरेसको । सेली एना सातपल्टकी विश्व च्याम्पियन हुन ।

चाँडै एथलेटिक्सको विश्व च्याम्पियनसिप हुँदैछ । यस्तोमा उनी सामु थप सफलता हात पार्ने असर छ । यद्यपी उनी त्यसलाई खासै महत्व दिन चाहन्न, बरु उनी पहिलोपल्ट आमा बन्ने क्रममा छन् ।

इन्स्ट्राग्राममा उनले आफू आमा बन्ने तरखर गरेको घोषणा गरेकी छन् । सन् २०११ मा उनेले जेसन पिरेससँग विवाह गरेकी थिइन । इन्स्ट्राग्राममा उनले भनेकी छन् । मेरो जीवनमा नयाँ अध्ययाय सुरु हुन लागेको छ ।

Selly Aan

विशेष