समाज

सतुंगलमा सवारी दुर्घटना, २ जनाकाे मृत्यु ९ घाइते

सतुंगलमा सवारी दुर्घटना, २ जनाकाे मृत्यु ९  घाइते
चैत्र ४ । काठमाडौमा सतुंगलमा सवारी दुर्घटना भएको छ । आज मध्यान्ह भएको दुर्घटनामा ना. ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल भएर चार सवारी साधनलाई ठक्कर दिंदा ठुलो दुर्घटना भएको हो । घटनामा २ जनाको मृत्यु भइसकेको छ भने ९ जना घाइतेलाई अस्पताल पु¥याइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Accident

विशेष