समाज

ट्रयाक्टरबाट खसेर मृत्यु

ट्रयाक्टरबाट खसेर मृत्यु
चैत्र–४ । रुकुमको सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्रयाक्टरबाट खसेर शुक्रबार एक जनाको मृत्यु भएको छ । आठविस–९ मा रा १ त १६९० नंको ट्रयाक्टरबाट खसेर मग्मा गाविसका १८ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। रासस

ट्रयाक्टर मृत्यु रुकुम

विशेष