मनोरञ्जन

तेस्रो विवाह गर्दै करिश्माका पूर्वपति

तेस्रो विवाह गर्दै करिश्माका पूर्वपति
चैत ५ । करिश्मा कपूरका पूर्वपति सञ्जय कपूर फेरि विवाह बन्धनमा बाँधिदै छन् । सञ्जय आफ्नी कथित प्रेमिकासँग विवाह बनधनमा बाँधिन लागेको भारतीय मिडियाले जनाएका छन् । करिब १३ वर्षसम्म सँगै रहेपछि करिश्मा र सञ्जय एकअर्काबाट अलग्गिएका थिए । करिश्मा भन्दा पहिला सञ्जयले डिजाइनर नंदिता महतानीसँग विवाह गरेका थिए । नंदितासँग डिभोर्स भएको दश दिनमा नै सञ्जयले करिश्मासँग विवाह गर्ने घोषणा गरेका थिए । तर, दोस्रो विवाह पनि सञ्जयलाई फापेन । अब उनी प्रिया सचदेवसँग तेस्रो विवाह गर्ने तरखरमा रहेका छन् ।

करिश्मा कपूर विवाह सञ्जय कपूर

विशेष