समाज

झापामा बस दुर्घटना १० घाइते ३ को अवस्था गम्भिर

झापामा बस दुर्घटना १० घाइते ३ को अवस्था गम्भिर
चैत्र ७ । झापाको लखनपुर १ सितापुरी चौकमा आइतबार साँझ बा ३ ख ७८१५ नम्बरको बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । घाईते मध्ये दमक–२ की निता विष्ट,लक्ष्मी पोखरेल र झापा दमक–९ का अनन्त खनालको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएको छ । अन्य घाईतेको भने लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको छ ।

Accident

विशेष