मनोरञ्जन

क्लोको तौलियाले धाेका दिएपछि...

क्लोको तौलियाले धाेका दिएपछि...

रियालिटी टिभी स्टार क्लो फेरीलेआफ्नो लापरबाहिको कारण निकै लज्जास्पद परिस्थितिको सामना गर्नु परेको छ ।

ब्रिटिस टिभी सर क्लो नुहाएपछि छातीमा तौलिया मात्र बेरेर घर बाहिर निस्किइन । उनको कारबाट एउटा बक्स लिएर घरभित्रपस्न लाग्दा अुसन्तुलित भै बक्समा भएका सामान खस्न थाले । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।

यसपछि उनी बक्स त्यहि फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन । कसोकसो उनका सो अवस्थाका तस्विर क्यामरामा कैद गरिए । अहिले ती तस्विर इन्टरनेटमा भाइरल भएका छन् । आफ्नो असावधानिले गर्दा असहज परिस्थिती भोग्नु परेकोमा क्लोले पछुतो मानेकी छन् ।

Clo

विशेष