ताजा खबर

एमाले सभासद दुलारी देवीको निधन

एमाले सभासद दुलारी देवीको निधन
चैत्र ११ । एमाले सांसद दुलारी देवीको हिजो राती निधन भएको छ । केही समय अगाडि भारतमा दुर्घटनामा परीको उनको उपचारका क्रममा काठमाडौंको बिएण्डबी अस्पतालमा निधन भएको हो । भारतमा मोटरसाइकल दुर्घटनामा परेकी उनलाई बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । उनी २०७० को निर्वाचनमा सर्लाहीबाट एमालेको कोटामा समानुपातिक सभासदमा निर्वाचित भएकी थिइन । उनका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् ।

UMl Savasad

विशेष