समाज

चिनिया रक्षा मन्त्रीद्वारा नारायणहिटीमा रहेको उपत्यका पृतनाको निरीक्षण

चिनिया रक्षा मन्त्रीद्वारा नारायणहिटीमा रहेको उपत्यका पृतनाको निरीक्षण
चैत्र ११ । नेपालका रक्षामन्त्री बालकृष्ण खाँडको  औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमण आएका चीनका रक्षा मन्त्री चाङ वाङकुन द्वारा नारायणहिटी स्थित नेपालीसेनाको उपत्यका पृतनाको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा चीनीयाँ रक्षामन्त्रीद्वारा विनासकारी भुकम्पको दौरान नेपाली सेनासँग सहकार्य गर्दै सहयोग गरेको कुरा स्मरण गर्दै सांस्कृतिक सम्पदा जगेर्नामा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । उक्त निरीक्षण भ्रमणमा नेपालका लागि चिनिया राजदुत यु होङको पनि उपस्थिती रहेको थियो ।

Chang Wankon

विशेष