मनोरञ्जन

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् धोका (भिडियो)

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् धोका (भिडियो)

चैत १३ । मोडल अनिल थापाको प्रेममा परेकी नायिका केकी अधिकारीले उनलाई धोका दिएकी छिन् ।

यि दुईबिचको सम्बन्धमा बिग्रिएपछि केकीले अर्का पुरुषसँग विबाह गरे पनि उनी खुशी नभएको समयमा अनिलले आँफु खेलौना नभएको र खेलेर मज्जा नलुट्न केकीलाई आग्रह गरेका छन् ।

तर यो प्रसंग केकी र अनिलको निजी जीवनको नभई गायक संजय तुम्रोकको हालै सार्वजनिक म्यूजिक भिडियोमा देखिएको माहोल दृष्यको हो । ‘खेलौना हैन म’ बोलको गीतको भिडियोमा यस्तो दृष्य देख्न पाइन्छ ।

जसमा आफ्नो महत्वपूर्ण जीवनको समयमा आफ्नी प्रेमीकाले दिएका घाउ र खाटाका विषयको गहिराईलाई गीतकार डिपी खनालले गम्भिर शैलीमा उठाएका छन् ।

चोक गुरुङ्गले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

विशेष