कार्यभार सम्हाल्न आइपुगेका भारतीय राजदूत पुगे पशुपतिकाे दर्शन गर्न

चैत्र १३ । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी शनिबार नेपाल आएका छन् ।
मार्च १ मा भारतीय राजदूत रणजीत रे को कार्यकाल सकिए पछि भारतले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको थियो ।
नेपालबाट ओर्लिए लगत्तै उनी आज पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । उनले सोमबारबाट कार्यभार सम्हाल्ने छन् ।
Indian Ambasdor
