इतिहासमा आज

अमेरिकामा शक्तिशाली भूकम्प,१ सय २५ को निधन हज्जारौं घाइते

अमेरिकामा शक्तिशाली भूकम्प,१ सय २५ को निधन हज्जारौं घाइते
सन १९६४ मार्च २७ मा अर्थात आजकै दिन अमेरिकाको अलास्कामा ८ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी १ सय २५ जनाले ज्यान गुमाएका थिए भने हज्जारौ घाइते भएका थिए ।

America Earthquake

विशेष