खेल

एसीसी इमर्जिङ कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै

एसीसी इमर्जिङ कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै

चैत्र १५ । एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ ।

बंगलादेशको शेख कमाल अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले आज बंगलादेशको सामना गर्न लागेको हो ।

समुह बि मा रहेको नेपालले हिजो भएको खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफि व्याटिङ गरेको पाकिस्तानले ४६ औं ओभरमा लक्ष्य पुरा गरेको थियो ।

विशेष