समाज

भारतीय सेना प्रमुख नेपालमा (फोटोसहित)

भारतीय सेना प्रमुख नेपालमा (फोटोसहित)
चैत्र १५ । भारतीय सेनाध्यक्ष विपीन रावत ४ दिने नेपाल भ्रमण काठमाडौं आइपुगेका छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी पुर्णचन्द्र थापाले स्वागत गरेका थिए । विमानस्थलबाट सिधै भारतीय दुतावास पुगेका रावतले भारतीय राजदूत मन्जीभ सिंह पुरीलाई भेटेका थिए ।

Indian Army Chief

विशेष