मनोरञ्जन

आलीयाले भेटिन् करण जोहरका जुम्ल्याहा सन्तान

आलीयाले भेटिन् करण जोहरका जुम्ल्याहा सन्तान

चैत १५ । अभिनेता शाहरुख खान र रनबीर कपूरसँगै अभिनेत्री आलीयाले पनि निर्देशक करण जोहरको जुम्ल्याहा सन्तानलाई भेटेकी छिन् । केही महिना अघि निर्देशक करण जोहरले दुई सन्तानलाई सेरोगेसी मार्फत जन्म दिएका थिए ।

बलिउडमा सेरोगेसीमार्फत बच्चा जन्माउने कयौँ कलाकारमध्येका करण पनि एक हुन् । करणले दुई बच्चाको नाम यश र रुही राखेका छन् ।

अभिनेत्री मध्येमा करणको छोराछोरीलाई भेट्ने पहिलो अनिनेत्री नै आलिया भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।  रिपोर्टअनुसार करणसँग डिनरको लागि बाहिर निस्किदा आलीयाले करणका सन्तानलाई भेटेकी थिइन् ।

Alia vat Karan Johar

विशेष