समाज

भारतीय सेनाप्रमुखमा यी चार तस्विर घोडसवार देखि प्रधानसेनापतिको भेट सम्म

भारतीय सेनाप्रमुखमा यी चार तस्विर घोडसवार देखि प्रधानसेनापतिको भेट सम्म
चैत्र १६ । चारदिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख बिपीन रावतले आज प्रधानसेनापती राजेन्द्र क्षेत्रीलाई भेटेका छन् । उनले आजै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ । नेपालको मन्त्रीपरिषदको निर्णयले भारतीय सेना प्रमुखलाई मानर्थ सेनापतीकोलागि सम्मान गर्ने कार्यक्रममा नेपालको निम्तो स्विकार गर्दै उनि हिजो मात्र नेपाल आएका हुन् ।

Bipin Rawat

विशेष