आखिर किन कट्रिना र अनुष्कासँग फेरी काम गर्न चाहँदैनन् आमिर ?

चैत १८ । बलिउडको दुनियाँमा आफ्नो पहिचान बनाउने काम सजिलो छैन । फिल्म हिट होस् भनेर एकपटक सँगै काम गरिसकेका जोडि कलाकार फेरि पनि पर्दामा छाउने मन गर्छन् । तर, अभिनेता अामिर खानको सन्दर्भमा यो कुरा लागू हुँदैन ।
आमिरलाई अब आफ्नो आउँदो फिल्ममा कट्रिना र अनुष्कासँग काम गर्ने रुचि नभएको भारतीय संचारमध्यमले जनाएका छन् । उनका पछिल्ला फिल्महरुलाई नियाल्ने हो भने उनले काम आफ्ना फिल्महरुमा नयाँ अभिनेत्रीसँग पेयर अप गरेको देखिन्छ ।
पछिल्ला फिल्म हेर्दा उनी फिल्म ‘धुम ३’मा कट्रिनासँग ‘पिके’ मा अनुष्कासँग र ‘दंगल’ मा साक्षी तंवरसँग देखिएका थिए ।
Amir Khan
anushka sharma
Katrina Kaif
