मनोरञ्जन

यस्ति छन्, करिनाकी सौतेली छोरी

यस्ति छन्, करिनाकी सौतेली छोरी
चैत २० । बलिउड सुपरस्टार सैफ अली खानले करिना कपुरसँग विवाह गरेर भर्खरै छोराको बाबु बनेपनि उनको छोरी अर्थात् सारा अली खान आमा करिनालाई टक्कर दिन बलिउड फिल्मी क्षेत्रमा ‘डेब्यु’ गर्दै्छिन् । सारा करिनाको आफ्नै छोरी भने होइन । करिनाको सौतेनी अर्थात् सैफको जेठी श्रीमती अमृताको छोरी हुन् । सोसियल मिडियामा आफ्नो कामुक फोटाहरु पोस्ट गरेर एकाएक चर्चामा आएकी सारा सुन्दरता र बौद्धिकतामा अरु बलिउड हिरोइनभन्दा कम छैनन् । भर्खर २३ वर्ष लागेकी सारालाई अब आउने ‘स्टुडेन्ट अफ द एअर–२’मा करण जौहरले ‘ब्रेक’ दिन लागेका हुन् । भारतीय सन्चारमाध्यमहरुका अनुसर उनले फरक तीनओटा कामुक दृष्यमा विकिनी लगाएर अभिनेता टाइगर श्राफसँग रोमान्स गर्ने भएकी छन् । करण जौहरले डेब्युमै उनलाई सबै जवानी देखाउने तयारीमा लागेका छन् ।

Sara Khan

विशेष