मनोरञ्जन

फेरि बनिन अर्धनग्न पुुनम पाण्डे

फेरि बनिन अर्धनग्न पुुनम पाण्डे
चैत्र २० । भारतीय नायिका पुनम पाण्डेले अर्धनग्न तस्विर सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । हाल ‘सिक्रेट प्रोजेक्ट’ को लागि काम गरिरहेकी पुनम टपलेस फोटोका कारण फेरी एक पटक चर्चामा छिन् । आफ्नो नयाँ कामको जानकारी दिँदै उनले एक टपलेस फोटो ट्वीटरमा सार्वजनिक गरेकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘ट्वीटहार्टस्, यसपटक केही नयाँ गर्दै । सिक्रेट प्रोजेक्ट चाँडै नै सार्वजनिक हुने उनले जनाएकी छिन् । हालै सार्वजनिक तस्विरको पुनमले ट्विटबाट नै प्रतिक्रिया मागेकी छिन् ।

Poonam Panday

विशेष