स्वास्थ्य

खाना खाँदा पानी पिउने बानी छ, यस्तो समस्या आउला

खाना खाँदा पानी पिउने बानी छ, यस्तो समस्या आउला

चैत्र २० । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामी जीवनयापन गर्न सक्दैनौ ।

पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन् ।

१. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले खाना पच्दैन र एसिडिटीको समस्या आउँछ यसले पेट दुख्ने समस्या पनि बढ्छ । २. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ, जसका कारण सरीरमा पर्याप्त उर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ । ३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन, जसका कारण कब्जियतको समस्या आउँछ । ४. खाना खाने बेला पानी पिउनाले डाइबेटिजको खतरा पनि बढ्छ । ५. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ । ६. खानामा रहेका पोषक तत्वलाई शरीरले राम्रोसँग शोषण गर्न पाउँदैन र यसले पोषणको कमी हुनसक्छ । ७. शरीरमा युरिक एसिडको मात्रा बढ्दछ ,जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

Food

विशेष