मनोरञ्जन

यी हुन इन्डियन साकिरा

यी हुन इन्डियन साकिरा
चैत्र २२ । भारतकी प्रख्यात प्लेब्याक सिंगरमध्येकी एक हुन नेहा कक्कर । सन २००६ मा भएको दोस्रो इण्डियन आइडल हुँदै संगित क्षेत्रमा लागेकी थिइन । सन २००८ मा नेहा द रक स्टार नाम निकालेकी उनलाई गायनको नयाँ सेन्सेसन मानिन्छ । उनी चर्चित गायक÷गायिका सोनु र टोनी कक्करी बहिनी पनि हुन् । निद हे सनी, आयो राजा, धतिङ नाच र लण्डन ठुमकदा जस्ता गीतले नेहाको परिचय बनिसकेको छ । नेहालाई अहिले भारतकी साकिरा र रक स्टारको उपमा दिइएको छ ।

Neha Kakar

विशेष