समाज

सिभिलमलमा ‘ह्याप्पिली अनम्यारिड’

सिभिलमलमा ‘ह्याप्पिली अनम्यारिड’

चैत्र २२ । पिनाकल ब्राण्डले सिभिलमलमा आफ्नो चौंथो स्टोर ‘ह्याप्पीली अनम्यारिड’ को आरम्भ गरेको छ । भारतमा लोकप्रिय रहेका ह्याप्पिली अनम्यारिडका उत्पादनहरु ठट्यौला डिजाइनका लागि बजारमा चिनिन्छन् ।

बलिउडको झुकाव र डिजाइन प्रयोग गरेर उत्पादित सामानहरुको माध्यमबाट आफ्नो अलग्गै परिचय बनाउन सफल ह्याप्पिली अनम्यारिड युवाहरुको चाहना समेटनेमञ्चको रुपमा परिचित ह“दै गएको छ ।

युवा पोशाक, आधुनिक ब्यागहरु, बारमा प्रयोग हुने सामानहरु, घरायसी सामानहरु र स्टेशनरीका सामानहरु लगायतका उत्पादनहरु प्राकृतिक तत्वहरुबाट निर्मित र हानिकारक रसायनबाट मुक्त छन् ।

Happy Unmarried

विशेष