मनोरञ्जन

यस्तो आयो मेची महाकालीको दृश्य झल्किएको वृत्तचित्र

यस्तो आयो मेची महाकालीको दृश्य झल्किएको वृत्तचित्र

चत २१ । पूर्व मेची र पश्चिम महाकालीसम्मको यात्रा गरेर बनेको गिती वृत्ताचित्र सार्वजनिक भएको छ ।

राजेन्द्र सापकोटाले खिचेको उक्त भिडियोलाई जगदिश न्यौपनेले सम्पादन गरेका हुन् र सुरक्षा पन्तले डिजाइन गरेकी हुन् । गीतमा स्वर थप्ने काम र त्यसको निर्देशन मानव सुवेदीले गरेका छन् । गीतलाई सीजी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

उक्त गीती वृत्ताचित्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीमा देखिएको नेपाली संस्कृति र रहनसहनलाई दृश्यमा कैद गरिएको छ । करिब चार वर्षसम्म शब्दको अध्ययन गरेर उनीहरुको टोली हिमाल, पहाड र तराइका गाउँ गाउँमा पुगेको थियो ।

त्यहीँको संस्कृतीलाई क्यामेरामा कैद गरेर उक्त वृत्ताचित्र बनाइएको हो ।

Britachtra

विशेष