मनोरञ्जन

पारुल चौधरीकी फिट्नेस रोल माेडल शिल्पा शेट्टी

पारुल चौधरीकी फिट्नेस रोल माेडल शिल्पा शेट्टी

चैत–२४ । धारावाहिक चलचित्र ‘पिया अलवेला’ की अभिनेत्री पारुल चौधरी, योग को ठुलो प्रशंसक बलिउड अभिनेत्री एवं फिट्नेस गुरु शिल्पा शेट्टीलाई आफनो रोल मोडल मानेकी छिन् । पारुल भन्छिन, ‘म २००३ देखी योग गर्दै आइरहेकी छु । यसको शुरुआत नयाँ वर्षदेखी एउटा संकल्पका साथ गरेकी थिए । आज त्यो संकल्प पुरा भयो । योगको सहयोगबाट मैले आफ्नो शरीरमा लचीलोपन ल्याए र मलाई राम्रो महसुस भइरहेको छ ।’ पारुल भन्छिन, ‘अनुहारमा चमक आउनु योग गर्नुको अतिरिक्त फाइदा हो’ । पारुलको बुबा पनि योग गर्दै आइरहेका छन् । तर पारुल तब गम्भीरताकासाथ योग गर्न थालीन्, जब आफ्नी रोल मोडल शिल्पालाई एउटा ठुलो स्तरमा गइरहेको देखिन् ।

पारुल चौधरी फिट्नेस रोल माेडल शिल्पा शेट्टी

विशेष