मनोरञ्जन

फिल्म खेल्न छाडेर सनी स्कुल भर्ना

फिल्म खेल्न छाडेर सनी स्कुल भर्ना
चैत्र २५ । पछिल्लो समय आफ्ना प्रोजेक्ट पुरा गर्न लागिरहेकी सनी लियोनीले अहिले फिल्मबाट ब्रेक लिएकी छन् । उनी फिल्म खेल्न छाडेर अमेरिकामा उनी आराम भने लिएकी छैनन् । उनी अहिले आफ्नो क्षमता वृद्धी गर्नका लागि स्कुलमा भर्ना भएकी छन् । उनी अमेरिकाको लस एन्जलस्थित एक इन्स्टिच्युटमा स्क्रिप्ट राइटिङ र एडिटिङ सिकिरेहकी छन् । सनीले अहिले फिल्मका प्राविधिक पक्ष सिकाइमा बढी समय खर्च गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले भनेकी छन् नयाँ कुरा सिक्नलाई स्कुल जाँदा म ज्यादै उत्सुक छु ।

Sunny Leoane

विशेष