
चैत्र – २५ । फिल्म दंगलको सार्वधिक सफलतापछि आमीर खान अर्को फिल्म थग्स अफ हिन्दुस्तानमा देखा पर्दै छन् । उक्त फिल्ममा आमीर बीग बी अर्थात अमिताभ बच्चनसँग स्क्रीन सेयर गर्दै छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त फिल्ममा अमिताभले आमीरका पिताको भूमिका निर्वाह गर्ने बताइएको छ । आमीर र अमिताभले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।
Aamir Khan
Amitabh Bachchan