दंगल गर्ल जायरालाई राष्ट्रिय फिल्म अवार्ड


चैत–२६ । बलिउडको यो वर्षकै प्रतिष्ठित फिल्म ‘दंगल’ मा बाल्यकालकी गीताको भूमिका निभाएकी जायरा वासिमले राष्ट्रिय फिल्म अवार्ड पाएकी छिन् । उनलाई ६४ औँ राष्ट्रिय पुरस्कारमा सहायक अभिनेत्रीबाट सम्मान गरिएको हो । श्रीनगरकी जायरालाई मुस्लिम भएर फिल्म खेलेको भनेर केही धार्मीक गुरुहरुले उनको फिल्म खेल्ने निर्णयको विरोध पनि गरेका थिए । जायरा वासिम दंगल बलिउड राष्ट्रिय फिल्म अवार्ड