इन्टरनेट विस्तारमा १५ अर्ब खर्च गर्दै सरकार

चैत्र २७ । सरकारले इन्टरनेटमा लगानी र सुचनाको पहँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
पछिल्लो समय नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामिण दुरसंचारविकार कोषको रकम खर्च गरेर ब्रोडब्याण्ड इन्टरनेट पहुँच बढाउने कामलाई तिब्रता दिएको छ ।
प्राधिकरणमार्फत दुई वर्ष भित्र करिब १५ अर्ब रुपैयाँ इन्टरनेटमार्फट सुचना पहुँच विस्तारका लागि खर्च हुने भएको छ ।
प्राधिकरणले ग्रामीण दुरसञ्चार विकास कोषको पैसाबाटै मध्यपहाडि लोकमार्गलाई आधार बनाएर सुचनाको महामार्ग बनाउने गरी काम अगाडि बढाएको प्रधिकरणका प्रवत्ता मीनप्रसाद अर्यालले बताएका छन् ।
Internate
