देश

पाँचथरमा अागलागी, अाठ घर जलेर नष्ट

पाँचथरमा अागलागी, अाठ घर जलेर नष्ट
चैत्र - २८ । पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन चापागाईँ र राजकुमार पन्धाकको घर पूर्णरुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। जङ्गलमा लागेको आगो आज दिउँसो २ बजे वस्तीतिर फैलिएको थियो। अहिलेसम्म क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन।

Fire

विशेष