मनोरञ्जन

अक्षयसँग मिलेर साहरुखले बनाउँदै छन् यस्तो फिल्म

अक्षयसँग मिलेर साहरुखले बनाउँदै छन् यस्तो फिल्म

चैत २९ । हिन्दू धर्मग्रन्थ महाभारतको कथामा आधारित भएर बलिउड फिल्म बन्ने भएको छ । फिल्ममा ठूलो लगानी लाग्ने भएकाले बलिउडका विभिन्न चलचित्र निर्माता मिलेर लगानी गर्ने भएका छन् । बलिउड बादशाह शाहरुख खानले महाभारतको कथामाथि बन्न लागेको फिल्ममा सहकार्य गर्ने भएका छन् । उक्त फिल्मको लागि ठूलै बजेट चाहिने हुनाले उनी अरु निर्मातासँग मिलेल सहकार्य गर्न लागेका हुन् । महाभारतजस्तो कथामा फिल्म बनाउँदा त्यसको लागि अन्तराष्ट्रिय स्तरको निर्माताको खाँचो भएको साहरुखले बताएका छन् । फिल्मको निर्माण चलचित्र ‘बाहुबली’ को भन्दा कम हुन नहुनेमा साहरुखको जोड छ । फिल्मका अभिनेता र निर्माताको कुरा गर्दा सलमान खान र करण जोहर अक्षयसँग मिलेर फिल्म निर्माण गर्न तयार भइसकेका छन् । यस काममा साहरुख आफूलाई पनि सहकार्य गर्न इच्छा देखाएका थिए ।
 

akshya kumar Mahabharat sharukh Khan

विशेष