मनोरञ्जन

आफूलाई यौन दुर्वयवहार गरेको भन्दै शिल्पाले प्रहरीमा दिइन उजुरी

आफूलाई यौन दुर्वयवहार गरेको भन्दै शिल्पाले प्रहरीमा दिइन उजुरी

बलिउड नायिका शिल्पाले आफूलाइ निर्देशक सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै  उनले प्रहरीमा उजुरी दर्ता गराएको भारतिय मिडियाले उल्लेख गरेका छन् । सञ्जयले उनलाइ याैन दुव्यर्वहार गरेकाे शिल्पाकाे अाराेप छ । कोहलीले तिमी मेरो ख्याल गर, म तिम्रो ख्याल गर्छु भन्दै आँफु माथि तीनचार पटक अनुचीत ब्यबहार गरेको आरोप लगाएकी छिन् ।  

शिल्पाले हाम्रो चलचित्र उद्योगमा बलात्कार त हुन्न तर, अनुचित ब्यबहार गर्नेहरु धेरै छन् भन्दै आर्टिस्ट एसोसिएशनमा पनि यौन उत्पीडनको शिकार भएको जानकारी गराएको बताइएको छ । निर्देशक कोहलीले आफुलाई अकंमाल गर्दै संवदेनशिल अंगमा छोएको शिल्पाले प्रहरीमा दिएकाे उजुरीमा उल्लेख छ ।

shilpa shetty

विशेष