मनोरञ्जन

यस्ती मोडल जसका फरक-फरक आँखा

यस्ती मोडल जसका फरक-फरक आँखा

सामाजिक सञ्जालमा एक अमेरिकन मोडलको तस्वीर भाइरल भएको छ । ती अमेरिकन मोडल हुन सारा मेकडेनिल ।

हरेक मानिसका आँखाको रंग फरक फरक हुने हुन्छ । कसैको कालो त कसैको खरो खालका आँखा हुन्छन् । तर, एउटै व्यक्तिको आँखाको रंग फरक फरक भने देखिँदैन । यी सारा मेकडेनिल नामकी अमेरिक मोडलका आँखाको रंग भने फरक फरक छन् ।

उनको एक आँंखा हाल्का निलो र अर्को आँखा हल्का पहेलो रंगको छ । उनका आँखा अब उनको पहिचान भइसकेका छन् । मानिस उनकै आँखाकै कारणले चिन्ने गर्छन् । उनी संसारकै पहिलो युवती मोडल हुन् जसका दुई आँखाको रंग फरक फरक छन् ।

Sara M

विशेष