समाज

आफू जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरिरहेको सिलवालको भनाई

आफू जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरिरहेको सिलवालको भनाई

चैत्र ३१ । आफूलाई अन्याए भएको भन्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवालले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोख्न थालेका छन् ।

सिलवालले आफूले जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरेको भन्दै भविष्यमा पनि पीडितका लागि इमान्दारीपूर्वक काम गर्ने उल्लेख गरेका छन् । सर्वोच्चले बुधबार मात्रै सिलवालका पक्षमा अन्तरिम आदेश दिनुनपर्ने बताएपछि सामाजिक सञ्जालमा पीडा पोखेका हुन् ।

‘मेरो संघर्ष पदका लािग भन्दा न्यायिक सर्वोच्चता र प्रजातान्त्रिक मूल्यहरुको जगेर्नामा समर्पित छ, सबै सुभेच्छुकलाई धन्यवाद’ भनी डिआईजी सिलवालले हिजो मात्रै ट्वीट गरेका थिए ।

https://twitter.com/Nawasilwal/status/852136779176071170

Nabaraj SIwal

विशेष