प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई यस्तो भयो कुराकानी
चैत्र ३१ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ ।
बिहिबार बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो ।
राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि प्रस्थान गर्नु हुनेछ ।
PM Vet