दाङमा सवारी दर्घटना २९ घाइते

वैशाख १ । दाङ्गको लमही नगरपालिका–८ मा हिजो सांझ तीव्र गतिमा गुडिरहेको बस दुर्घटना हुँदा २९ जना यात्रु घाईते भएका छन् ।
हिजो साँझ ५ बजे घोराहीबाट नेपालगञ्जतर्फ जांदै गरेको ना ५ ख ३५ ५६ नम्बरको बस दुर्घटना भएको थियो । घाईते सबैलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाईएको जिल्ला प्रहरी कार्यलय दाङ्गले जनाएको छ ।
Accident