एसियाकै टप अभिनेत्रीको सूचीमा आलिया


बैशाख १ । बलिउड अभिनेत्री आलिया भट्टको नाम अमेरिकाको प्रतिष्ठित म्यागजिन फेब्र्समा पर्न सफल भएको छ । फोब्र्सले निकालेको एसियाको टप अन्डर ३० सेलिब्रेटिका नाममा आलियाको नाम पनि सामेल भएको हो । आलियाले सानै उमेरमा सफल फिल्म दिनुका साथै उनले विभिन्न ठूला–ठूला ब्राण्डको पनि इन्ड्रोस गरिसकेकी छिन् । २४ वर्षीया यी अभिनेत्रीले अहिले आफ्नै कमाईमा घर किनिसकेकी छिन् । आलिया भट्ट