मनोरञ्जन

यस्तो आयो ‘सायद २’ को ट्रेलर

यस्तो आयो ‘सायद २’ को ट्रेलर

वैशाख-२ । प्रतिक्षित फिल्म ‘सायद २’ को ट्रेलर सार्वजनिक भएको छ । करिब पाँच वर्षअघि रिलिज भएको फिल्म ‘सायद’ को सिक्वेललाई हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो । फिल्मको कथा र निर्देशन दुवै पुष्पराज नेपालको रहेको छ । फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतले अभिनय गरेका छन् । फिल्मलाई सुनिल रावलले निर्माण गरेका हुन् । रावलले यसअघि पनि सायद, होस्टल र होस्टल रिटन्र्सजस्ता सफल फिल्मको निर्माण गरिसकेका छन् । फिल्म असार ३० गते रिलिज हुने बताइएको छ । [embed][/embed]

ट्रेलर सायद २ सार्वजनिक सिक्वेल हाइलाइट्स नेपाल

विशेष