मनोरञ्जन

‘लगान’ की यी विदेशी अभिनेत्री अहिले पनि जस्ताको तस्तै (फाेटाेफिचर)

‘लगान’ की यी विदेशी अभिनेत्री अहिले पनि जस्ताको तस्तै (फाेटाेफिचर)

 

 बेलायती अभिनेत्री तथा मोडल राचल सेल्लीले बलिउड चलचित्र ‘लगान’ मा गरेको अभिनयबाट खुब तारिफ तथा प्रशंशा पाइन् ।उक्त फिल्ममा उनले एलिजाबेथ रुसेलको भूमिका निभाएकी थिइन् । आमीर खान अभिनित फिल्म ‘लगान’ प्रदर्शन भएको अहिले सोह्र वर्ष भइसक्यो तर यी अभिनेत्री भने सदावहार देखिन्छिन् ।


सन् १९६९ अगस्ट २५ मा जन्मिएकी सेल्ली अहिलेसम्म पनि उत्तिकै सुन्दर देखिन्छिन् । टिभीका निर्माता, निर्देशक तथा लेखक माथिउ पार्कहिलसँग विवाह गरेर अहिले उनको ६ वर्षीया छोरी छिन् । अभिनयका अलाबा उनी एक लेखिका पनि हुन् ।



राचल सेल्ली लगान

विशेष