मनोरञ्जन

कपील र सुनिलको झगडामा बोले कलाकार ऋषी कपुर, दुबै मिलेकै राम्रो

कपील र सुनिलको झगडामा बोले कलाकार ऋषी कपुर, दुबै मिलेकै राम्रो

वैशाख ५ । भारतीय कलाकार सुनील ग्रोवर र हास्य कलाकार कपील शर्मा बिच भएको झगडाको बारेमा अभिनेता ऋषी कपुर उनीहरुलाई मिल्नका लागि भनेका छन् ।

समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ऋषीले मिल्नका लागि भनेका हुन् ।

https://twitter.com/chintskap/status/854009460116922368

उनले उनीहरुको झगडाले आफू दुखी भएको पनि बताएका छन् । उनले ट्वीटरमा कपिल शर्मा सनरइजर्सको पक्षमा छन् । तिमी पनि आउ भन्दै ट्वीट गरेका थिए भने जवाफमा सुनिलले म अहिले रिटायर्ड भइसकेको भन्दै उनको जवाफ लेखेका छन् ।

https://twitter.com/WhoSunilGrover/status/854029827418017793

केही समय अगाडी अष्ट्रेलिया गएका बेलामा सुनिलाई कपिल शर्माले जहाज मै थप्पड हानेपछि यी दुईबीचको विवाद उत्कर्षमा पुगेको थियो । त्यस पनि सुनिलले कपीलको शो नै छाडेका थिए ।

kapil sharma Sunil Grover

विशेष